Mark 10:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यलाई केटा-केटीहरूले जस्‍तै गरी नलिएसम्‍म कोही पनि त्‍यसभित्र पस्‍न पाउनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, जसले परमेश्‍वरको राज्‍यलाई एउटा सानो बालकले जस्‍तै ग्रहण गर्दैन, त्‍यो कदापि त्‍यसभित्र पस्‍नेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु। तीमीहरूले परमेश्वरको राज्यलाई ग्रहण गर्नै पर्दछ, जसरी सो दिइएको कुरा स्वीकार्दछ, नत्र भने तिमीहरू कहिल्यै त्याहाँ पस्न पाउने छैनौ।”
Nepali Tamang 2011
एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, जुन म्‍हिसे चु कोलागदेसे ह्रङ् लसी परमेश्‍वरला य्‍हुल्‍सादा विश्‍वास आल थे म्‍हि परमेश्‍वरला य्‍हुल्‍सारी खाइमै वाङ्‌आम्‍याङ्।