Mark 10:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले जवाफ दिएर भने, “गुरु, यी सबै आज्ञा त मैले सानैदेखि मान्दैआएको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्यसले उहाँलाई भन्यो, “गुरुज्यू, यी सबै त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले भन्यो, “गुरु, यी सबै त मैले मेरो बालककालदेखि नै गर्दैआएको छु।”
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले भन्यो, “गुरूज्यू, मैले यी सब आज्ञाहरू मेरो बालकपनदेखि नै पालन गर्दै आएको छु।”
Nepali Tamang 2011
थेसे येशूदा “प्रभु, चु गे मी ङाइ जत्धुगुहेन्सेन लबान मुला” भिसी भिजी।