Mark 10:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर ती मानिसले अँध्‍यारो मुख लगाए र ठूलो पीर मान्‍दै गए किनभने तिनको धेरै धन-सम्‍पत्ति थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यस कुराले त्‍यसको अनुहार उदासिलो भयो, र त्‍यो दुःखित भएर गइहाल्‍यो, किनभने त्‍यससित धेरै धन-सम्‍पत्ति थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।
Nepali ERV (पवित्र बाइबल)
जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।
Nepali Tamang 2011
चु तामसे थेला ली धोपधोप तजी। ओच्‍छे दुख ङ्‍हम्‍सी निजी। तिग्‍दा भिसम थेदेन छ्‌याम ल्‍हानान धन सम्‍पत्ति मुबा।