Mark 10:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूको कुरा सुनेर चेलाहरूलाई अचम्‍म लाग्‍यो। अनि येशूले अझै भन्‍दै जानुभयो, “बालक हो! परमेश्‍वरको राज्‍यमा पस्‍न कस्‍तो गाह्रो छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्‍नुभएको यस कुरामा चेलाहरूले अचम्‍म माने। तर येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “बालक हो, धनसम्‍पत्तिमाथि भरोसा राख्‍नेहरूलाई परमेश्‍वरको राज्‍यभित्र पस्‍नु कति कठिन छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका वचनहरूमा चेलाहरू छक्‍क परे, तर येशूले फेरि भन्‍नुभयो, “हे बालकहरू हो! परमेश्‍वरको राज्यमा प्रवेश गर्न कति कठिन छ!
Nepali ERV (पवित्र बाइबल)
अनि येशूका कुरामा चेलाहरू अचम्भित भए। तर येशूले तिनीहरूलाई फेरि भन्नु भयो। “हे मेरो नानीहरू, परमेश्वरको राज्यमा पस्नु अति गाह्रो छ।
Nepali Tamang 2011
चुह्रङ्बा तामसे चेलागदे उदेक म्‍हन्‍जी। तर येशूसे अझ थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “च्‍यागो कोलागदे, धन सम्‍पत्तिथोरी भर लबा म्‍हिगदेदा परमेश्‍वरला य्‍हुल्‍सारी वाङ्बारी गाते गाह्रो मुला?