Mark 10:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्, थुक्‍नेछन्, कोर्रा लगाउनेछन् र आखिरमा मार्नेछन्। तर तेस्रो दिनमा ऊ मरेकोबाट बिउँतनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले उसलाई गिल्‍ला गर्नेछन्‌ र उसलाई थुक्‍नेछन्, उसलाई कोर्रा लगाउनेछन्‌ र उसलाई मार्नेछन्‌। तर तीन दिनपछि ऊ फेरि जीवित भई उठ्‌नेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले उसलाई गिल्‍ला गर्नेछन्, थुक्नेछन्, कोर्रा लगाउनेछन् र अन्तमा मार्नेछन्। अनि तीन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उहाँलाई थुक्नेछन् कोर्रा लाउने छन् अनि उहाँलाई मार्नेछन्। तर उहाँको मृत्युको तीन दिनपछि, फेरि उहाँ बौरी उठनुहुनेछ।”