Mark 10:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो दाहिने र देब्रेपट्टि बस्‍नचाहिँ मैले दिने कुरा होइन। यी ठाउँहरू त परमेश्‍वर आफैंले जसको लागि ठीक पार्नुभएको छ, उसैलाई दिनुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मेरो दाहिनेपट्टि र मेरो देब्रेपट्टि बस्‍न दिनुचाहिँ मैले दिने होइन, यो त जस-जसको निम्‍ति तयार भइराखेको छ, तिनीहरूकै निम्‍ति हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मेरो दाहिने अथवा देब्रेतिर बस्‍नदिने अधिकारचाहिँ मेरो होइन। यी ठाउँहरू त तिनीहरूका निम्ति हुन्, जसका लागि ती तयार पारिएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तर म मेरो दाहिने वा देब्रेपटी कसलाई बसाउनु पर्ने हो त्यो चुन्न सक्तिनँ। यी स्थानहरू अरूका निम्ति हुन्। तिनीहरूकै निम्ति ती ठाउँहरू तयार पारिएका हुन्।”
Nepali Tamang 2011
तर ङाला दाहिने देब्रे चिपुङ्बा अधिकार ङाला यारी आरे। चु ग्‍ला परमेश्‍वरसे जुन म्‍हिला लागिरी स्‍होबा हिन्‍ना थे जे चिम्‍याङ्ला।”