Mark 10:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी कुरा सुनेर अरू दश जना चेलाहरूचाहिँ याकूब र यूहन्‍नासँग रिसाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो सुनेर दशै जना चेलाहरू याकूब र यूहन्‍नासँग रिसाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती दश जनाले यस विषयमा सुने, तिनीहरू याकोब र यूहन्‍नासित रिसाए।
Nepali ERV (पवित्र बाइबल)
अरू दशजना चेलाहरूले यी सबै सुने। तिनीहरू याकूब र युहन्नासंग रिसाए।
Nepali Tamang 2011
चु ताम थेःसी चेला च्‍युइदा चा याकूब, यूहन्‍ना म्राङ्सी बोमो रेःजी।