Mark 10:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ आफ्नो खास्टो फ्याँक्दै उठ्यो र येशूकहाँ आयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि आफ्नो खास्टो फालेर त्यो जुरुक्क उठ्यो र येशूकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नो वस्त्र एकातिर फ्याँकेर त्यो जुरुक्क उठेर आफ्नो खुट्टामा उभियो र येशूकहाँ आयो।
Nepali ERV (पवित्र बाइबल)
त्यो अन्धो मानिस जुरुक्क उठ्यो। उसले आफ्नो वस्त्र त्यहीं फ्याँकेर, उफ्रंदै येशूकहाँ गयो।
Nepali Tamang 2011
जमाहेन्से थे मी आम्राङ्बा म्हि ह्राङला घ भ्याङ्सी छ्योङ्बान येशू मुबा ग्लारी खजी।