Mark 10:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
अनि तब ती दुइजना एक हुन्छन्।
Nepali Tamang 2011
ओच्छे थेन्नी ल्हुइ गिक ह्रङ्बान तला’ दाहेन्से थेन्नी न्ही आहिन, तर गिक ह्रङ्बान हिन्ना।