Mark 11:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब हाम्रा पुर्खा दाऊद राजाको राज्य आउन लागेको छ। उहाँकै राज्यको जय होस्! सबैभन्दा माथि स्वर्गमा बास गर्नुहुने परमेश्वरको जय होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धन्य होस्, हाम्रा पिता दाऊदको त्यो आउने राज्य, परमधाममा होसन्ना!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हाम्रा पिता दावीदको आउने राज्य धन्यको हो!” “परमधाममा होसन्ना!”
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पिता दाऊदको राज्यलाई परमेश्वरले आशीर्वाद दिऊन्। जून राज्य आउनेछ। स्वर्गको परमेश्वरलाई प्रशंसा!”
Nepali Tamang 2011
य्हाङला आखे म्हेमे दाऊद ग्लेला खबा चु य्हुल्सादा परमेश्वरसे मोलम पिन्गै। ओच्छे स्वर्गरी धन्छ्याबा परमेश्वरला जयजयकार तगै।”