Mark 11:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले त्‍यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँबाट कसैले पनि फल खान नपाओस्।” यो कुरा उहाँका चेलाहरूले सुने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले त्‍यस रूखलाई भन्‍नुभयो, “अब उसो कसैले पनि तँबाट फल नखाओस्‌।” अनि यो भनेको उहाँका चेलाहरूले सुने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले त्यस रूखलाई भन्‍नुभयो, “अबदेखि तँबाट कसैले फल नखाओस्।” उहाँका चेलाहरूले उहाँले यसो भन्‍नुभएको सुनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि उहाँले त्यो रूखलाई भन्नुभयो, “मानिसहरूले अब उप्रान्त तेरो फलहरू फेरि कहिल्यै खाने छैन।” उहाँका चेलाहरूले यी सबै कुरा सुने।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे “दाहेन्‍से एग्‍याम रोबा अञ्‍जीर खाइमै खालैसे थाचगै” भिसी सुङ्जी। चु ताम थेला चेलागदेसे थेःजी।