Mark 11:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मन्दिरको बाटो भएर कसैलाई पनि केही कुरा लाने र ल्याउने गर्न दिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले कसैलाई कुनै थोक मन्दिरबाट लैजान दिनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मन्दिरका चोकहरूबाट व्यापारका सामानहरू यताउता लान दिनुभएन।
Nepali ERV (पवित्र बाइबल)
येशूले कसैलाई पनि मन्दिर प्राङ्गणमा केही चीजहरू बोकेर ल्याउने अनुमति दिनु भएन।
Nepali Tamang 2011
जमाहेन्से येशूसे परमेश्वरला मन्दिरग्याम खालैदा तिगै स्हे भोर्बारी आपिन्नी भबारीएनोन आपिन्नी।