Mark 11:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझ परेपछि येशू आफ्ना चेलाहरूसँगै यरूशलेम सहरबाट निस्केर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँझ पर्दा उहाँ सहर बाहिर निस्केर जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साँझ परेपछि येशू र उहाँका चेलाहरू सहरबाहिर जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसै रात, येशू अनि उहाँका चेलाहरूले शहर छोडनुभयो। (मत्ती 21:20-22)
Nepali Tamang 2011
ङ्यसे तमाहेन्से येशू ह्राङला चेलागदेदेन छ्याम यरूशलेम शहरग्याम फेप्जी।