Mark 11:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले त्‍यस रूखलाई भन्‍नुभएको कुरा सम्‍झेर पत्रुसले उहाँलाई भने, “हेर्नुहोस् गुरुज्‍यू, तपाईंले सराप दिनुभएको रूख त मरेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पत्रुसलाई यो सम्‍झना भयो, र तिनले उहाँलाई भने, “रब्‍बी, हेर्नुहोस्, तपाईंले सराप दिनुभएको अञ्‍जीरको रूख त सुकेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पत्रुसले सम्झँदै येशूलाई भने “हे गुरु, हेर्नुहोस्! तपाईंले श्राप दिनुभएको अञ्जीरको रूख त सुकेछ!”
Nepali ERV (पवित्र बाइबल)
पत्रुसले येशूलाई भने, “हे रब्बी, अञ्जीरको रूखलाई हेर्नुहवस जसलाई तपाईंले हिजो सराप्नु भएको थियो। अहिले त्यो सुकिसकेको र मरिसकेको छ!”
Nepali Tamang 2011
येशूसे थे अञ्‍जीर दोङदा केःबा ताम ढन्‍सी पत्रुससे “रब्‍बी, ह्राङसे केःबा थे अञ्‍जीरला दोङ मी सिजीम” भिसी भिमा,