Mark 11:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले चेलाहरूलाई भन्नुभयो, “परमेश्वरमाथि विश्वास गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “परमेश्वरमा विश्वास राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
Nepali ERV (पवित्र बाइबल)
यशूले जवाफ दिनुभयो, “परमेश्वरमा विश्वास राख।
Nepali Tamang 2011
येशूसे ह्राङला चेलागदेदा “परमेश्वरथोरी विश्वास लउ” भिसी सुङ्जी।