Mark 11:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थना गरेर जे माग्छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछै। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे प्रार्थना लमा तिग ह्रीबा मुला, थे ङाइ याङ्जी भिसी विश्वास लजी भिसम एनीगदेसे याङ्ला।