Mark 11:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू आफ्‍ना चेलाहरूसँग फेरि यरूशलेममा आउनुभयो। मन्‍दिरमा हिँडिरहँदा मुख्‍य पूजाहारी, धर्म-गुरु र अरू अगुवाहरू उहाँकहाँ आएर
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँहरू फेरि यरूशलेममा आउनुभयो। अनि येशू मन्‍दिरमा यताउता हिँड़िरहनुहुँदा मुख्‍य पूजाहारीहरू, शास्‍त्रीहरू, धर्म-गुरुहरू उहाँकहाँ आए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँहरू फेरि यरूशलेममा आइपुग्नुभयो, र येशू मन्दिरका चोकहरूमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, व्यवस्थाका शिक्षकहरू र प्रधानहरू उहाँकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
येशू अनि उहाँका चेलाहरू फेरि यरूशलेम जानुभयो। येशू मन्दिरको वरिपरि जाँदै हुनुहुथ्यो मुख्य पुजाहरीहरू, शास्त्री हरू र अग्रज यहूदी प्रमुखहरू उहाँकहाँ आए।
Nepali Tamang 2011
दोःसी येशू ह्राङला चेलागदेदेन छ्‌याम यरूशलेम शहररी फेप्‍खजी। मन्‍दिररी भ्रबान लमा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदे, यहूदी गन्‍बागदे ओच्‍छे यहूदी धर्मगुरुगदे येशू मुबा ग्‍लारी खसी,