Mark 11:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्‍छु, मलाई जवाफ देओ अनि मैले कहाँबाट अधिकार पाएर यी काम गर्दै छु, त्‍यो तिमीहरूलाई भन्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्‍नुभयो, “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्‍छु, र तिमीहरूले त्‍यसको जवाफ देओ, र कुन अधिकारले म यी काम गर्दछु, सो तिमीहरूलाई भन्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “म तिमीहरूलाई एउटा प्रश्न सोध्छु। मलाई जवाफ देओ, र म तिमीहरूलाई म कसको अधिकारले यी कुराहरू गरिरहेको छु, सो तिमीहरूलाई भन्‍नेछु।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “म तिमीहरूलाई एउटा प्रश्न राख्दछु। यदि तिमीहरूले मेरो प्रश्नको जवाफ दियौ, भने तब म तिमीहरूलाई भन्नेछु कि यी सब गर्नलाई मेरो के अधिकार छ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा चुह्रङ् भिसी ङ्‌योइजी, “एनीगदेदाएनोन ङाइ ताम गिक ङ्‌योइला। थे तामला जोहाब पिन्‍जी भिसम ङादा चु गेगदे लबारी खाल्‍से अधिकार पिन्‍जी थे एनीगदेदा पाङ्ला।