Mark 11:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले ‘यो के गरेको?’ भनेर सोध्‍यो भने, ‘यो प्रभुलाई चाहिएको छ, उहाँले चाँडै नै फर्काइदिनुहुनेछ’ भन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले तिमीहरूलाई ‘यो के गरेको?’ भन्‍यो भने, ‘प्रभुलाई यसको खाँचो परेको छ, र उहाँले चाँड़ै फर्काइदिनुहुनेछ’ भन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले तिमीहरूलाई ‘तिमीहरू किन यसो गर्दैछौ?’ भनी सोध्यो भने त्यसलाई भन, ‘प्रभुलाई यसको खाँचो छ, र केही बेरमा यसलाई फर्काइदिनुहुनेछ।’ ”
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले त्यो गधालाई कहाँ लगिरहेको छौ भनेर सोधे भने त्यसलाई भनिदिनु, स्वामीलाई यो आवश्यकता छ। उहाँले त्यसलाई फेरि चाँडै फर्काइदिनुहुन्छ।”‘
Nepali Tamang 2011
थेरी एनीदा खालैसे चु तिग लबा? भिसी ङ्‌योइसम, चु प्रभुदा तोःबा मुला, प्रभुसे योनान दोःसी पिन्‍ना भिउ” भिसी पुइजी।