Mark 11:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लौ भन; यूहन्‍नाले बप्‍तिस्‍मा दिने अधिकार कहाँबाट पाए, परमेश्‍वरबाट कि मानिसबाट?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍नाले दिएको बप्‍तिस्‍मा स्‍वर्गबाट हो कि मानिसबाट, मलाई जवाफ देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍नाको बप्‍तिस्मा स्वर्गबाट थियो कि मानिसहरूबाट? मलाई भन!”
Nepali ERV (पवित्र बाइबल)
यूहन्नाको बप्तिस्मा परमेश्वरबाट भएको हो वा मानिसबाट भएको हो? मलाई जवाफ देऊ?
Nepali Tamang 2011
यूहन्‍नासे पिन्‍बा बप्‍तिस्‍मा परमेश्‍वरग्‍याम मुबा कि म्‍हिग्‍याम मुबा? ङादा पाङ्‍गो।”