Mark 11:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि मानिसबाट भनौं भने कसरी भन्‍ने?” यसो भन्‍न तिनीहरू डराए किनभने सबै जनाले यूहन्‍नालाई अगमवक्ता हुन् भनेर मान्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘मानिसहरूबाट’ भनौं कि” तर यसो भन्‍न उनीहरू जनतादेखि डराए। किनकि सबैले यूहन्‍नालाई साँचो अगमवक्ता भनी ठान्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि हामीले ‘मानिसहरूबाट’ भनौँ भने” (तिनीहरू मानिसहरूदेखि डराउँथे; किनकि हरेकले यूहन्‍नालाई साँच्‍चै अगमवक्ता भनी मान्थे।)
Nepali ERV (पवित्र बाइबल)
तर यदि हामीले भन्यौ, यूहन्नाको बप्तिस्मा मानिसबाट भएको हो, मानिसहरू हामीसँग रिसाउनेछन्।” (ती मानिसहरूसंग भयभीत थिए। सबैलाई यूहन्ना एकजना अगमवक्ता हुन् भनेर विश्वास थियो)।
Nepali Tamang 2011
तर म्‍हिगदेग्‍याम भिबारीनोन आत।” थेनीगदे म्‍हिला हुल म्राङ्सी लोङ्जी। तिग्‍दा भिसम जम्‍मान म्‍हिगदेसे यूहन्‍नादा अगमवक्ता हिन्‍ना भिसी भिमुला।