Mark 11:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू गए र त्‍यो बछेडा बाटोनेर एउटा घरको ढोका अगाडि बाँधिराखेको भेट्टाए। त्‍यसलाई फुकाउन लाग्‍दा
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू गए, र त्‍यो बछेड़ो खुला गल्‍लीमा एउटा घरको बाहिरपट्टि ढोकानेर बाँधिएको भेट्टाए, र त्‍यसलाई फुकाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू गए र सडकबाहिर ढोकाको छेउमा एउटा बछेडोलाई बाँधिराखेको भेट्टाए। तिनीहरूले त्यसलाई फुकाउन लाग्दा,
Nepali ERV (पवित्र बाइबल)
चेलाहरू शहर पुगे। तिनीहरूले त्यहाँ बाहिर गल्लिमा एउटा घरको ढोकाको छेउमा एउटा जवान गधालाई बाँधेर राखेको पाए। चेलाहरूले गधालाई फुकाले।
Nepali Tamang 2011
थेनी निमा ग्‍याम ङामला दिमला ख्राङगारी गधाला कोला च्‍युन्‍सी थान्‍बा स्‍याप्‍जी। थेनीसे थे गधाला कोलादा ब्‍लबारी छ्‌याइमा,