Mark 11:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले त्यस गधालाई येशूकहाँ ल्याएर त्यसमा आफ्ना लुगाहरू ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले बछेड़ो येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए, र उहाँ त्यसमाथि सवार हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो।
Nepali Tamang 2011
थे गधाला कोलादा चेला न्हीसे येशू मुबा ग्लारी भसी ह्राङ ह्राङला घ गधाला कोलाथोरी तीसी पिन्जी, ओच्छे येशू गधाला कोलाथोरी क्रेःजी।