Mark 12:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिमीहरूले धर्मशास्‍त्रमा लेखिएका यी कुरा पढेका छैनौ? डकर्मीहरूले काम लाग्‍दैन भनेर फ्‍याँकेको ढुङ्गा नै घरको जग बसाल्‍दाखेरि मुख्‍य ढुङ्गा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिमीहरूले धर्मशास्‍त्रको यो वचन पढ़ेका छैनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो;
Nepali ERV (पवित्र बाइबल)
निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला निर्मातहरूले अस्वीकार गरेका ढङ्गाहरू नै कुनाको ढुङ्गा बनेको छ।
Nepali Tamang 2011
एनीगदेसे परमेश्‍वरला बचन खाइमै पढब लबा आरे? ‘जुन युङबादा दिम स्‍होबा कर्मीगदेसे गे आखेल भिसी भ्‍याङ्‍बा मुबा, थेनोन युङबा दिमला सुर युङबा दोजी।