Mark 12:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तो त परमप्रभु आफैंले गर्नुभएको हो, यो कति अचम्मको काम रहेछ,।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्टिमा आश्चर्यको छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्भ भएका छ।” भजनसंग्रह 118:22-23
Nepali Tamang 2011
चु परमप्रभुग्याम तबासे लमा य्हाङला लागिरी उदेकला ताम हिन्ना’ भिसी भ्रिबा मुला।”