Mark 12:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्‍दै छन् भन्‍ने बुझेर येशूले भन्‍नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्‍छौ? खै सिक्‍का ल्‍याओ, हेरौं!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्‍याएर देखाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्‍का ल्याओ, र मलाई त्यो हेर्न देओ।”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।”
Nepali Tamang 2011
ङन्‍से तिरो फागो कि थाफागो?” भिसी ङ्‌योइमा, येशूसे थेनीगदेला कप्‍टी सेम था याङ्सी, “तिग्‍दा एनीगदेसे ङादा फसब लबारी म्‍हाइबा? खाइ डबल गिक भउ च्‍यागे” भिसी सुङ्जी।