Mark 12:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले भन्‍नुभयो, “त्‍यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्‍वरको जति परमेश्‍वरलाई देओ।” येशूको यस्‍तो जवाफ सुनेर तिनीहरू छक्‍कै परे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” तिनीहरूले उहाँसँग अचम्‍म माने।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्‍क परे।
Nepali ERV (पवित्र बाइबल)
अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “थेह्रङ् भिसम रोमी ग्‍याल्‍बो कैसरला जति रोमी ग्‍याल्‍बो कैसरदा पिन्‍गो ओच्‍छे परमेश्‍वरला जति परमेश्‍वरदा पिन्‍गो” भिसी सुङ्जी। चुह्रङ्बा ताम थेःसी थेनीगदे उदेक तजी।