Mark 12:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि केही सदुकीहरू येशूकहाँ आए। (सदुकी भन्‍ने धार्मिक समूहका मानिसहरूले चाहिँ मानिस मरेपछि फेरि बिउँतनेछ भन्‍ने कुरामा विश्‍वास गर्दैनथे।) अनि तिनीहरूले येशूलाई सोधे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृतकबाट पुनरुत्‍थान हुँदैन भन्‍ने सदुकीहरू उहाँकहाँ आए, अनि उहाँलाई सोधे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पुनरुत्थान हुँदैन भन्‍ने सदुकीहरू एउटा प्रश्न लिएर उहाँकहाँ आए।
Nepali ERV (पवित्र बाइबल)
तब केही सदुकीहरू येशकहाँ आए। (सदुकीहरूमा विश्वास थियो कि मृत्युबाट कुनै पनि मानिस बौरी उठ्ने छैन)। सदूकीहरूले उहाँलाई एउटा प्रश्न राखे।
Nepali Tamang 2011
सिबा म्‍हि दोःसी आसो भिसी विश्‍वास लबा सदुकीगदे येशू मुबा ग्‍लारी खसी चुह्रङ् भिसी ङ्‌योइजी,