Mark 12:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अङ्गुर पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो।
Nepali Tamang 2011
अङगुर मिन्बा धुइ तमाहेन्से थे फ्युक्पो म्हिसे ह्राङला भो किन्बाला लागिरी अधियाँ लबागदे मुबा ग्लारी ह्राङला नोकरगदेदा पुइजी।