Mark 12:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब एक समयमा सात जना दाजुभाइहरू थिए। जेठो दाजुले विवाह गर्‍यो, तर ऊ छोरा-छोरी नभईकनै मर्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा परिवारमा सात भाइ थिए। जेठोले एउटी पत्नी ल्‍यायो, अनि त्‍यो मानिस निस्‍सन्‍तान भएर मर्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब कुनै परिवारमा सात भाइ थिए। पहिलोले विवाह गर्‍यो, र सन्तान नभई मर्‍यो।
Nepali ERV (पवित्र बाइबल)
सातजना दाज्युभाइ थिए। पहिलो दाज्युले विवाह गरे अनि मरे। उसको कुनै सन्तान थिएन।
Nepali Tamang 2011
म्‍हि गिकला ज्‍योज्‍यो आले निस मुबा। थेबासे ब्‍याह लजी तर कोलागदे आतनान थे सिजी।