Mark 12:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा माहिलो भाइले भाउजूलाई बिहे गर्यो, तर ऊ पनि छोरा-छोरी नभई मर्यो। साहिंलो भाइ पनि त्यसरी नै मर्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब माहिला भाइले त्यस स्त्रीलाई विवाह गर्यो, र त्यो पनि निस्सन्तान भएर मर्यो। अनि साहिँलाले पनि त्यस्तै गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि दोस्रोले त्यस विधवासित विवाह गर्यो, तर ऊ पनि सन्तान नभई मर्यो। यस्तै स्थिति तेस्रोको पनि भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि दोस्रो भाइले त्यस स्त्रीलाई विवाह गरे। उ पनि मर्यो कुनै सन्तान भएन। त्यस्तै घटना घट्यो तेस्रो भाइसँग पनि।
Nepali Tamang 2011
ओच्छे पाराङसे चाङदा ब्याह लजी थेएनोन कोलागदे आतनान सिजी, साँजीएनोन थेह्रङ् तसीन सिजी।