Mark 12:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब सबै जना मरेकोबाट बिउँते भने त्‍यो कसकी स्‍वास्‍नी हुन्‍छे? उसलाई त सातै भाइले बिहे गरेका थिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मृतकहरूको पुनरुत्‍थानमा तिनीहरूमध्‍ये त्‍यो कसकी पत्नी हुन्‍छे? किनकि ती सातै जनाले त्‍यसलाई विवाह गरेका थिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैले अब पुनरुत्थानमा त्यो कसकी पत्नी हुनेछे? किनकि सातै जनाको त्यससँग विवाह भएको थियो।”
Nepali ERV (पवित्र बाइबल)
तर सबै सातजना दाज्यूभाइले त्यसलाई विवाह गरेका थिए। यसकारण जब मानिस मरेर बौरी उठ्नेछ त्यसबेला त्यस स्त्रीको, लोग्ने चाँहि को हुने छ?”
Nepali Tamang 2011
थेतबासेलमा ङन्‍दा सुङ्‍गो, सिबाग्‍याम सोना लजी भिसम थे म्रिङम्‍हेमे खजिबाला म्रिङ तला? तिग्‍दा भिसम थेनीगदे जम्‍मासेन थे म्रिङम्‍हेमेदेन छ्‌याम ब्‍याह लबा मुला।”