Mark 12:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू ठूलो भुलमा छौ किनभने तिमीहरूले न धर्मशास्त्र न त परमेश्वरको शक्तिको बारेमा नै बुझेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू भूलमा परेको कारण यही होइन र, कि तिमीहरू न त धर्मशास्त्र जान्दछौ, न परमेश्वरको शक्तिलाई जान्दछौ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “तिमीहरू धर्मशास्त्र अथवा परमेश्वरको शक्तिलाई नजानेकाले के तिमीहरू भ्रममा त छैनौ?
Nepali ERV (पवित्र बाइबल)
येशूले जवाफ दिनु भयो, “तिमीहरू अत्यन्तै गल्तीमा छौ? किनभने धर्मशास्त्रहरूमा लेखिएको कुरा अनि परमेश्वरको शक्तिको बारेमा तिमीहरूले केही जानेका छैनौ।
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “एनीगदे अन्दोलरीन चीम, तिग्दा भिसम एनीगदेसे परमेश्वरला बचनदेन परमेश्वरला शक्तिला बारेरी घोबान आरेम।