Mark 12:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेका मा निसहरू बिउँतेपछि त तिनीहरूमा बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्‍वर्गमा रहने स्‍वर्गदूतहरूजस्‍ता हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जब मृतकबाट तिनीहरूको पुनरुत्‍थान हुन्‍छ, तिनीहरू न त विवाह गर्छन्, न तिनीहरूको विवाह हुन्‍छ, तर तिनीहरू स्‍वर्गमा भएका दूतहरूजस्‍तै हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मुर्दाहरू स्वर्गमा जीवित भई उठ्छन्, तब तिनीहरूले न विवाह गर्छन्, न त विवाहमा दिइन्छन्: तिनीहरू स्वर्गमा भएका दूतहरूजस्ता हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
जब मानिस मरेर बौरी उठ्नेछन् त्यसबेला त्यहाँ कुनै विवाह गर्ने छैनन्। मानिसहरूले एक-अर्कामाझ विवाह गर्ने छैनन्। तिनीहरू स्वर्गमा स्वर्गदूतहरू जस्तै हुनेछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम सिबाग्‍याम सोना लबा धुइरी न्‍ह ब्‍याह लला न्‍ह ब्‍याह तला। तर थेनीगदे स्‍वर्गरी मुबा स्‍वर्गदूतगदे ह्रङ्‌बान तला।