Mark 12:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ त मरेकाहरूका होइन, तर जिउँदाहरूका पो परमेश्‍वर हुनुहुन्‍छ! तिमीहरू ठूलो भुलमा छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जिउँदाहरूका हुनुहुन्‍छ। तिमीहरू एकदमै भूलमा परेका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ मरेकाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरू गम्भीर भूलमा परेका छौ!”
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर मरेका मानिसहरूका परमेश्वर होइन तर जीवित मानिसहरूका परमेश्वर हुनुहुन्छ। तिमी सदूकीहरू भुलमा परेकाछौ!”
Nepali Tamang 2011
परमेश्‍वर मी सिबागदेला परमेश्‍वर आहिन, तर सोबागदेला परमेश्‍वर हिन्‍ना। थेतबासेलमा एनीगदेसे घोबा जम्‍मान ताम गल्‍ती मुला” भिसी सुङ्जी।