Mark 12:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर धर्म-गुरुले येशूलाई भने, “साँच्‍चै तपाईंले ठीक भन्‍नुभयो, तपाईंले भन्‍नुभएजस्‍तै परमेश्‍वर त एउटै मात्र हुनुहुन्‍छ, उहाँ बाहेक अरू कोही पनि छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस शास्‍त्रीले उहाँलाई भने, “गुरुज्‍यू, तपाईंले ठीक भन्‍नुभयो, परमेश्‍वर एउटै हुनुहुन्‍छ, उहाँबाहेक अर्को कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मानिसले जवाफ दियो, “ठिक भन्‍नुभयो, गुरुज्यू। तपाईंले ठिक कुरा भन्‍नुभएझैँ, परमेश्‍वर एक हुनुहुन्छ, र उहाँबाहेक अरू कोही छैन।
Nepali ERV (पवित्र बाइबल)
शास्त्रीहरूले उत्तर दिए, “हे गुरुज्यु, त्यही नै ठीक उत्तर हो। तपाईंले जे भन्नुभयो त्यो ठिक हो। परमेश्वर एउटै परमप्रभु हुन् अनि अरू कुनै परमेश्वर छैनन्।
Nepali Tamang 2011
चु ताम थेःसी यहूदी धर्मगुरुसे येशूदा “गुरु, ह्राङसे सुङ्बा ताम ठीक हिन्‍ना। परमेश्‍वर गिक जे मुला, ओच्‍छे परमेश्‍वर बाहेक स्‍य्‍हान्‍दो खालै आरे।