Mark 12:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद आफैंले ख्रीष्टलाई ‘प्रभु’ भनेपछि कसरी ख्रीष्टलाई दाऊदको सन्तान भन्ने?” मानिसहरूको भीडले येशूका शिक्षालाई चाख मानेर सुनिरहेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब दाऊद आफैले उनलाई ‘प्रभु’ भन्दछन्, त कहाँबाट उनी तिनका पुत्र भए?” अनि त्यहाँको ठूलो भीड़ले उहाँको वचन खुसीसाथ सुन्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीद आफैँले उहाँलाई ‘प्रभु’ भन्छन्। त्यसो भए उहाँ कसरी तिनका पुत्र हुन सक्छन्?” ठूलो भीडले उहाँको कुरा आनन्दसाथ सुने।
Nepali ERV (पवित्र बाइबल)
दाऊद आफैले ख्रीष्टलाई प्रभु भन्नुहुन्नछ। तब कसरी ख्रीष्ट दाऊदको पुत्र हुनसक्छ?’ धेरै मानिसहरूले येशूलाई खूबै आनन्दित भएर सुने।
Nepali Tamang 2011
“दाऊद ह्राङसेन मी ख्रीष्टदा ‘प्रभु’ भिमाहेन्से खाह्रङ् लसी ख्रीष्ट दाऊद ग्लेला सन्तान तला?” ओच्छे येशूसे लोप्बा ताम म्हिगदेसे सेम लसी ङ्यान्जी।