Mark 12:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सभाघरमा उत्तम र भोजमा ठूलो आदरका ठाउँहरू खोज्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तथा सभाघरहरूमा प्रमुख स्‍थान र भोजहरूमा आदरको स्‍थान पाउन रुचाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र सभाघरहरूमा सबैभन्दा प्रमुख आसन र भोजहरूमा आदरको स्थान लिन मन पराउँछन्।
Nepali ERV (पवित्र बाइबल)
सभाघरहरूमा पनि तिनीहरूले अति मुख्य ठाउँहरू ओगट्न चाहन्छन्। अनि भोजहरूमा पनि त्यसरी नै आदरका ठाउँहरूमा बस्न चाहन्छन्।
Nepali Tamang 2011
ओच्‍छे यहूदीगदे ह्रुप तबा दिमरीदेन भोज लबा ग्‍लारीनोन मुल ठि म्‍हाइमुला।