Mark 12:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि बारीको धनीले अर्को नोकर पठाए, तर त्‍यसलाई पनि मोहीहरूले बेइज्‍जत गरेर टाउको फुटाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसको टाउकोमा हिर्काए र त्‍यसको बेइज्‍जत गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।
Nepali ERV (पवित्र बाइबल)
फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्।
Nepali Tamang 2011
ओच्‍छे थेसे स्‍य्‍हान्‍दो नोकरदा पुइजी, तर थेनीगदेसे थेला थोबोरी तोसी बेइज्‍जत लसी पुइजी।