Mark 12:41 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले मन्‍दिरमा दान हाल्‍ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँ मन्‍दिरको भेटी चढ़ाउने ठाउँको सामुन्‍ने बस्‍नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भेटी चढाउने ठाउँको सामु गएर येशू बस्‍नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए।
Nepali ERV (पवित्र बाइबल)
येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो।
Nepali Tamang 2011
येशू परमेश्‍वरला मन्‍दिररी भेटी युबा ग्‍लाला ङाच्‍छापट्टि धन्‍छ्‌यासी म्‍हिगदेसे भेटी युबा बाकसरी भेटी युबान लबा स्‍हीबान मुबा। थेरी फ्‍युक्‍पो म्‍हिगदेसे ल्‍हानान टाङगा युजी।