Mark 12:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्का चढाई।
Nepali ERV (पवित्र बाइबल)
तब एउटी गरीब विधवा आई अनि दुईवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।
Nepali Tamang 2011
ओच्छे ह्रेम्बो सिबा प्राङबो म्रिङम्हेमे गिक खसी साङबोला सिगा गिकला डबल न्ही युजी।