Mark 12:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब अन्‍तमा ती धनीको एउटै मात्र प्‍यारो छोरो बाँकी रहेको थियो। ‘मेरो छोरालाई त तिनीहरूले पक्‍कै आदर गर्नेछन्’ भन्‍ने ठानेर उनले आफ्‍नै छोरालाई मोहीहरूकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्‍दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’
Nepali ERV (पवित्र बाइबल)
अब त्यस मानिससंग खेतीवालहरूकहाँ फठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्।
Nepali Tamang 2011
“दाहेन्‍से थेदेन छ्‌याम थेसे सेमहेन्‍सेन माया लबा झा गिक जे बाँकी मुबा। जम्‍मादान पुइसी जिन्‍माहेन्‍से ‘थेनीगदेसे ङाला झादा मी मान लला तला’ भिसी थेसे ह्राङला झादा थेनीगदे मुबा ग्‍लारी पुइजी।