Mark 12:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती मोहीहरूले मतो गरेर यसो भने, ‘लौ त्यो त बारीको धनीकै छोरा हो। आओ, हामी त्यसलाई मारौं र सम्पत्ति हाम्रै हुनेछ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’
Nepali ERV (पवित्र बाइबल)
तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुनछ। यसकारण हामी यसलाई मारौ तब यो दाखबारी हाम्रै हुनेछ।
Nepali Tamang 2011
तर अधियाँ लबागदेसे ‘चु मी य्हाङला धनीला झा हिन्ना, य्हाङसे थेदा साइगे। जमाहेन्से थेला सम्पत्ति य्हाङलान तला’ भिसी ह्राङ ह्राङ न्हङरी ताम लजी।