Mark 12:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो भनेर तिनीहरूले उसलाई पक्रेर मारे अनि बारीबाट बाहिर लगेर फ्याँकिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए।
Nepali ERV (पवित्र बाइबल)
तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए।
Nepali Tamang 2011
ओच्छे थेनीगदेसे थेदा चुङ्सी साइसी थेदा वारीग्याम पाखारी भ्याङ्जी।
Recommended Reading