Mark 12:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब त्यस बारीको धनीले तिनीहरूलाई के गर्लान् त? तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई पक्कै नै मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ।
Nepali Tamang 2011
“दाहेन्से थे अङगुर वारीला धनीसे तिग लला? थे खसी अधियाँ लबा म्हिगदेदा साइला ओच्छे थे अङगुरला वारी स्य्हान्दोगदेदा स्होबारी पिन्ना।