Mark 13:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू मन्‍दिरबाट निस्‍कन लाग्‍नुहुँदा एक जना चेलाले भने, “हेर्नुहोस् त गुरु, कति ठूला-ठूला ढुङ्गाहरू! कति भव्य भवनहरू!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँ मन्‍दिरबाट निस्‍कँदैहुनुहुन्‍थ्‍यो, तब उहाँका चेलाहरूमध्‍ये एक जनाले उहाँलाई भने, “हेर्नुहोस्, गुरुज्‍यू, कति ठूला-ठूला ढुङ्गाहरू र कति भव्‍य भवनहरू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू मन्दिर छोडेर जाँदै गर्नुहुँदा उहाँका चेलाहरूमध्ये एक जनाले उहाँलाई भने, “गुरुज्यू, हेर्नुहोस्, कति विशाल पत्थरहरू! कति भव्य भवनहरू!”
Nepali ERV (पवित्र बाइबल)
येशूले मन्दिरको इलाका छोडन लाग्नु भएको थियो। कुनै एकजना चेलाले उहाँलाई भने, “गुरूज्यू हेर्नुहोस्। यी मन्दिरको भवनहरू धेरै ठूला ठूला ढुंगाहरूले बताएर अति सुन्दर भएको छ।”
Nepali Tamang 2011
येशू परमेश्‍वरला मन्‍दिरग्‍याम थोन्‍सी फेप्‍बान लबा धुइरी चेलागदे न्‍हङला गिकसे “गुरु स्‍हीगो, चुरी गाते घ्रेन घ्रेन युङबासे स्‍होबा गाते जेबा दिमगदे” भिसी भिमा,