Mark 13:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हुँदै नहुनुपर्ने ठाउँमा तिमीहरूले घिनलाग्दो कुरा देख्नेछौ। यसको अर्थ पढ्नेले बुझून्। त्यस बेला यहूदियामा हुनेहरू पहाडतिर भागून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तिमीहरू विनाशकारी घृणित थोकलाई जहाँ हुनु नपर्ने त्यहीँ उभिएको देख्छौ (पढ्नेले बुझोस्), तब यहूदियामा हुनेहरू पहाड़हरूतिर भागून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब तिमीहरूले ‘विनाशकारी घृणित कुरा’ जुन ठाउँमा नहुनुपर्ने, त्यहाँ देख्नेछौ—पढ्नेले बुझोस्—तब यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले भयानक विनास देख्नेछौ। तिनीहरूले त्यो घटना एउटा त्येस्तो ठाउँमा उभिएर हेर्ने छौ जहाँ त्यस्तौ नहुनु पर्नेथ्यो।” (मानिस जसले पढछ यसको अर्थ के हुन्छ बुझनुपर्छ।) त्यसबेला यहूदिया मानिसहरू पहाडहरूतिर भाग्नु पर्छ।
Nepali Tamang 2011
“परमेश्वरला मन्दिरला चोखो ग्लारी नइबा खबा स्हे म्राङ्ला।” चुला अर्थ चा पढब लबा म्हिसे घोगै। “थे धुइरी यहूदिया अञ्चलरी मुबा म्हिगदे गङरीक्यार यार्गै।