Mark 13:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घरका छतमा हुनेहरू तल ओर्लिएर केही चीजबीज लिन घरभित्र नपसून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
घरको कौसीमा हुने तल नओर्लोस्, न त आफ्‍नो घरबाट केही निकाल्‍नलाई भित्र पसोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
घरका कौसीमा हुनेहरू कोही पनि तल नझरोस्, न त केही थोक लिनलाई घरभित्र पसोस्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू समय खेर नफाली भाग्नु पर्छ। यदि कुनै मानिस घरको छानामा छ भने घरबाट केही निकाल्नलाई उ तलतिर ओर्लेनु हुदैन।
Nepali Tamang 2011
ओच्‍छे तलाथोरी मुबा म्‍हिगदे ह्राङला सामान किन्‍बारी मार फाप्‍सी दिम न्‍हङरी थावाङ्‍गो।