Mark 13:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेतबारीमा हुनेहरू लाउने लुगासम्म पनि लिन घरभित्र नजाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेतमा हुने आफ्नो खास्टो लिन पछाडि नफर्कोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेतमा हुने कोही पनि आफ्नो लुगा लिन फर्केर नजाओस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै मानिस आफ्नो खेतबारीमा छ भने त्यो पनि फर्केर आफ्नो वस्त्र ल्याउन त्यहाँ जानेछैन।
Nepali Tamang 2011
बु वारीरी मुबागदे ह्राङला घ किन्बारी दोःसी दिमरी थानिउ।