Mark 13:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई त झन् कस्तो बिजोग होला।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हाय, ती दिनमा गर्भवती र दूध खुवाउने आमाहरूलाई!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती दिनहरूमा गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि कति डरलाग्दा हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
हाय, त्यसबेला गर्भवती स्त्री वा ससाना नानीका आमाहरूलाई पनि नराम्रो हुनेछ।
Nepali Tamang 2011
थे धुइरी जिउ न्हीला म्रिङम्हेमेदेन कोलादा ङ्हे ख्वाबा आमागदेदा झन गाते ल्हानान दुख तला!